आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । मङ्गलबार टुडिखेलमा नेपाली सेनाद्वारा आयोजित घोडाजात्रा कार्यक्रममा घोडा दौड प्रतियोगिता गरिएको छ ।
टुडिखेलमा आज घोडाजात्रामा नेपाली सेनाद्वारा घोडा प्रदर्शन गरिएको छ ।
मङ्गलबार टुडिखेलमा नेपाली सेनाद्वारा आयोजित घोडाजात्रा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलदेखि विदेशी पाहुनाहरुको बाक्लो उपस्थीती रहको थियो ।
राष्ट्रपति रामचन्द्र पौडेललाई मङ्गलबार टुँडिखेलमा नेपाली सेनाद्वारा आयोजित घोडाजात्रा कार्यक्रममा स्वागत गर्दै उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे लगायतले गरेका थिए ।