Home समाचार २४ घण्टामा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि

२४ घण्टामा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि

२४ घण्टामा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि

२४ घण्टामा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९२६ जनाको परीक्षणमा ७६० जनामा संक्रमण पुष्टि भएको हो ।

Khabarpati
Khabarpati